भिरबाट लडेर वडासदस्यको मृत्यु

Death

जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।

भेरी–२ डिंगास्थित घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली लडेर घाइते भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...