‘मनको माया’ मा तुलसी क्षेत्रीले यसरी देखाइन् कमाल (भिडियोसहित)

Manko maya song

काठमाडौं । निषेधाज्ञाले देश ठप्प बनेको बेला पनि बजारमा गीतहरुको म्युजिक भिडियोहरु भने बजारमा आइ नै रहेका छन् । यही क्रममा रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको ‘मनको माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयरामप्रताप केसीले साथ दिएका छन् । पोखराको बिभिन्न ठाउँमा छायांकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका छन् भने गणेश सापकोटाको छायांकन र सुवास अँगाईले सम्पादन गरेका छन् ।

पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन् । पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको इन्द्र जिसी र पार्वती जिसीसँगको सहकार्यको गीत बजारमा ल्याउने तयारी गरिरहेकी छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...