‘तिम्रो मुहारमा’ मा श्रीदेव भट्टराईले नग्मा श्रेष्ठसँग गरे यसरी मस्ती (भिडियोसहित)

Timro muhar song

काठमाडौंँ । गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा’ मा नायक श्रीदेव भट्टराईले नग्मा श्रेष्ठसँग सिनमा मस्ती गरेका छन् ।

प्रेम र समर्पणका शब्द समेटिएको गीतमा प्रमोद भट्टराईको शब्द मा तयार भएको ‘तिम्रो मुहारमा’ मा गीतको म्युजिक भिडियोमा भने अभिनेता श्रीदेव भट्टराई तथा मोडल नग्मा श्रेष्ठले अभिनय देख्न सकिन्छ ।

गीतको संगीत कृति न्यौपानेले दिएका हुन् । अजय रेग्मीको छायाँंकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस