एमालेको स्थायी कमिटी बैठक अब मंगलबार बस्ने

Oli health

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सोमबार बस्ने भनिएको एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक मंगलबारसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ । बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा पनि छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

कारबाहीमा परेका एमालेका वरिष्ठ नेता माधव नेपाल विपक्षी गठबन्धनमा गएर संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । नेपालको यो कार्यलाई एमालेभित्र रुचाइएको छैन । नेपाल समूहलाई हदैसम्मको कारबाहीको माग पनि उठेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...