कोरोना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीपले सुरु गरे अभियान  

Sandeep ipl 5

काठमाडौँ । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन्।

सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन्। सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको घोषणा गरेका छन्। संक्रलित रकमबारे टिम सन्दीपले अपडेट गर्ने जनाइएको छ।

यसैगरि संकलित रकम स्थानीय निकायरप्रशासन कार्यालयको रोहबरमा अति प्रभावित क्षेत्ररस्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताका आधारमा वितरण गर्ने सन्दीपले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...