अन्जु पन्तले गरिन् क्रिश्चियन पराम्पराअनुसार विवाह

Anju panta

काठमाडौं । चर्चित गायिका अन्जु पन्तले बुधबार क्रिश्चियन पराम्परा अनुसार थीर कोइरालासँग विवाह गरेकी छन् ।

अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए ।

उनीहरुले ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए । उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन् ।

मनोजराज शिवासँग सम्बन्ध विच्छेद गएपछि अन्तु पन्त छोरीसँग एक्लै बस्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...