र्‍यापर आरजेको 'माकुरी' सार्वजनिक (भिडियोसहित)

Makuri one wdtyj8e0q2

काठमाडौँ । लोकप्रिय र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीतमा 'माकुरी' गीत सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द तथा आरजेको संगीत रहेको गीतमा समीर आचार्य र रोशनी थापाको स्वर छ । सो गीतमा आरजेले र्‍याप पनि हानेका छन् । उनको सो गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा चर्चित कलाकारहरुले नृत्य तथा अभिनय गरेका छन् । कलाकार हरिस निरौला, जिवेश गुरुङ, प्य्राङ्क स्टार एलिस राई, उषा उप्रेती, स्मारिका ढकाल र समारिका ढकालले गीतमा अभिनय गरेका हुन् ‌।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...