दिपक लिम्बु र डम्बर नेपालीको 'सोल्टिनी ज्यू' गीत सार्वजनिक (भिडियोसहित)

Thum11610007320

काठमाडौँ । चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू...’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन् । लिम्बू भाषामा याःराक्मा भनेको धान नाँच हो ।

गीत टिपिकल गाउले परिबेसमा तयार पारियको भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका छन भने मोडलका रुपमा गायक दुबै र एलिजा तुम्बाम्फे लाई देख्न सकिन्छ ।

पहिलो नेपाली तारा दिपक लिम्बु र डम्बर नेपाली यो गीतलाई समारोह मा सबै अतिथि हरुले प्रशंसा गरेका थिए । भने दर्शक श्रोताले पनि अहिले सम्म गीतलाई रुचाएको पाइन्छ ।

 

Video

प्रतिकृया दिनुहोस