‘मिस युनभिर्स नेपाल २०२०’को उपाधि अन्सिका शर्मालाई

Aniska sharma

काठमाडौँ । ‘मिस युनभिर्स नेपाल २०२०’को ताज अन्सिका शर्माले जितेकी छन् । काठमाडौँको नागपोखरीस्थित मेरियट होटलमा आयोजित ‘मिस युनिभर्स नेपाल २०२०’ को फिनालेको अन्तिम ५ मा स्थान सुरक्षित गरेकी शर्माले कडा प्रतिस्पर्धा प्रस्तुत गर्दै बिजेता बन्न सफल भएकी हुन् ।

प्रतियोगितामा प्रथम रनरअप सुजिता बस्नेत भएकिछिन् भने दोस्रो रनरअप निनाकान्त मण्डल बन्न सफल भएकि छिन् । त्यतै दिप्ता थापा र न्यान्सी खड्का क्रमशः तेस्रो तथा चौथो रनरअप भएकी छन् ।

मिस युनिभर्स नेपाल २०२० को बिजेता भएसँगै अन्सिका शर्मालेले नगद २० लाख प्राप्त गरेकी छन् । यससँगै मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट अन्सिका शर्माले आधिकारीक सहभागिता जनाउने छिन् । प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै संसारका विभिन्न स्थानमा बस्ने नेपाली युवतीहरु सहभागी भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...