राजेश हमालसँग अभिनय गर्दै स्मिता दाहालको नयाँ गीत ‘मालिङ्गो’ सार्वजनिक

Ideo 768x322

काठमाडौं । महानायक राजेश हमाल स्मीता दाहालले गाएको गीतको म्युजिक भिडियोमा देखिएका छन् । स्मीता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन । उनी आफैंले गाएको गीतको म्युजिक भिडियोमा महानायक हमालको जोडी भएर देखिएकी हुन् ।

मालिङ्गो बालेको यो गीतमा स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने ‘हकर’को भूमिका देखिएका छन् । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...