यस्तो छ नेहाको विवाह कार्ड

1603076465.neha kakkad

काठमाडौं । विवाहको चर्चाका बीच नेहा कक्कड तथा रोहन प्रीतसिंहको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्डमा दिइएको जानकारीअनुसार उनीहरूको विवाह २६ अक्टोबर २०२० मा पञ्जाबको मशहुर जिरकपुरमा हुनेछ ।

नेहा र रोहनको विवाहको चर्चा निकै चलिरहेको छ। मानिसहरूमा कन्फ्युजन पनि छ। तर, जुन मितिमा विवाह हुने भनिएको छ त्यो भन्दा पहिला नेहाको एक म्युजिक भिडिओ सार्वजनिक हुँदैछ । २१ अक्टोबरमा उनको म्युजिक भिडिओ नेहू द ब्याह सार्वजनिक हुँदैछ। यसलाई धेरैले आफ्नो म्युजिक भिडिओ चलाउन स्टन्ट गरेको आरोप समेत लगाएका छन् ।

केही दिन अगाडि मात्रै नेहाले रोहनसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको क्याप्सनमा लेखेकी थिइन्, तिमी मेरो हो । रोहूप्रीत नाम दिएर उनले तस्बिर सार्वजनिक गरेकी थिइन् ।

यसअघि नेहाको नाम उदितनारायणका छोरा आदित्यसँग जोडिएको थियो। यति मात्र नभएर इण्डियन आइडलको कार्यक्रममा नै दुवैजनाको विवाहसमेत गरिएको थियो। तर, जुन नक्कली थियो । यतिबेला आदित्यले समेत आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...