काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढेको बढ्यै, पछिल्लो २४ घण्टामा थपिए २१२९ संक्रमित

Ktm2020 05 13 12 01 37

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ४६ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय १६ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ६७ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४६ हजार ३ सय पुगेको छ । काठमाडौंमा ३६ हजार १ सय १२ जना, ललितपुरमा ५ हजार २ सय ५१ , भक्तपुरमा ३ हजार ६ सय ६७ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...