कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प

Co

काठमाडौँ । कुमारी बैंकले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा निः शुल्क पीसीआर परीक्षण क्याम्प’ योजना सम्पन्न गरेको छ । बैंकले विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ संक्रमण परीक्षणका लागि बैंकले क्याम्प आयोजना गरेको थियो । बैंकले असोज १९ मा काठमाडौंको टंगालमा, २० मा न्युरोड र २१ गते पुतलीसडकमा क्याम्प आयोजना गरेको थियो ।

क्याम्पमा आफ्नो नाम र नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको रिपोर्ट फोनबाट नै जानकारी गराएको बैंकले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...