सलमान खानले यसरी चलाउँदैछन् ट्याक्टर (भिडियोसहित)

Salman farm

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान कोरोना कहरले निम्त्याएको फुर्सदमा किसान बनेका छन् । सलमान पनवेलस्थित आफ्नो फार्महाउसमा ट्याक्टर चलाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।

बलिउडका भाइजान सलमानले आफुले ट्याक्टर चलाइरहेको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा खेतमा धान रोप्नको लागि सलमानले ट्याक्टरले हिलो खेत जोतेका हुन् ।

पछिल्ला दिनहरुमा सलमानले खेतबारीमा काम गरेका तस्वीरहरु निरन्तर सामाजिक सञ्जालमा राख्दै आएका छन् । केहि समय अगाडि सलमानले किसानहरुलाई सम्मान भन्दै आफु हिलाम्य भएको तस्वीर राखेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...