महानायक राजेश हमालको भाइ राकेशको निधन

2020 07 22 rakesh hamal

काठमाडौँ । महानायक राजेश हमालका भाइको निधन भएको छ । उनको एक मात्र भाइ राकेश हमालको उपचारको क्रममा दिल्लीम निधन भएको हो ।

कलेजोमा समस्या देखिएपछि केही दिन अघि दिल्ली पुर्याइएका उनको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बताएको छ । राकेशका श्रीमती र दुई छोरा छोरी रहेका छन् ।

राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...