अप्सना थापा भन्छिन्: १८ वर्षमै पहिलो सेक्सको अनुभव लिए, रमाइलै भएको थियो

Apsana thapa

काठमाडौं । गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा बस्छिन्। कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बोल्ड पोज’ दिइन् ।

‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’ एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, से’क्सको अनुभव गरिसक्या’छु ।’

प्रसंग चलचित्र ‘द रियल हिरो’ को छायांकनको हो, जहाँ अप्सनाले बेड दिँदै थिइन् । गुल्मीकै कलाकार मिलेर निर्माण भइरहेको ‘द रियल हिरो’ की नायिका अप्सना कुनै चल्तीकी हिरोइन होइन तर उनी ग्ल्यामरसमा खुलेको देख्दा आफूलाई हट हिरोइन भन्नेलाई समेत माथ खुवाइरहेकी थिइन् ।

सुटिङ ब्रेकमा अप्सना पत्रकारसँग पनि गफ गर्थिन् । १८ वर्षकै उमेरमा पहिलो सेक्सको अनुभव लिएको सुनाउँदै भनिन्, ‘रमाइलै भएको थियो ।’

‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’ एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, से’क्सको अनुभव गरिसक्या’छु ।’ कुराकानीकै क्रममा उनले भनिन्, ‘मलाई हतार भइसक्यो ।’ 

यी ‘द रियल हिरो’ नायिकाले सेक्सलाई जीवनको अभिन्न पाटोका रूपमा लिएकी छन् । ‘सेक्स लाइफसँग प्रत्यक्ष जोडिन्छ । यो जीवनको अभिन्न पाटो हो । - Tv Himalayadainik

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...