१९ जनामा संक्रमण थपिँदा नेपालमा ६०३ पुग्यो संक्रमितको संख्या, नुवाकोटमा पहिलोपटक भेटियो संक्रमण

Corona test logo

काठमाडौं । आइतबार नेपालमा १९ जना संक्रमित थपिएका छन् । योसँगै आजसम्म नेपालमा ६ सय ३ जनामा कोरोना संक्रमित भएका छन् ।

आइतबार पुष्टि भएकामध्ये पहिलोपटक नुवाकोटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नै काठमाडौंको सोह्रखुट्टेमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङका १ जना पुरुष, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६ जना, कपिलबस्तुका ३ जना, काठमाडौंका १ जना, नुवाकोटका १ र गुल्मीका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

हालसम्म नेपालमा सातै प्रदशेमा ५ सय १३ जना आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...