दाङको कुइरेपानी क्वारेन्टाइन बसेका १ जनामा थपियो संक्रमण, नेपालमा पुग्यो ४५४ जना

Corona test

दाङ । दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन बसेका थिए ।

कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५४ पुगेको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ भने ४९ जना संक्रमित निको भएर घर फर्किए छन् ।

राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा संगीता भण्डारीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...