दक्षिणी सुडानमा जातीय हिंसा, २२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी सुडानमा जातीय हिंसा हुँदा १८ जनाको ज्यान गएको छ । यहाँ जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको छ ।  दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा बिहीबार यो घटना भएको समाचारमा जनाइएको छ । 

दक्षिणी सुडानमा जातीय हिंसा पटकपटक हुने गरेको छ । यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् । गत मंगलबार भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । अरु १८ जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस