‘तुसारो’ लिएर आईन् निलिमा (भिडियोसहित)

 काठमाडौं । नेपाल आइडल सिजन २ कि टप ७ निलिमा थापा मगरको नया गीत ‘तुसारो’ सार्वजनिक भएको छ । विनोद केसीको शब्द र इन्द्र आरपीको संगीत रहेको गीतमा निलिमालाई इन्द्र आरपीले स्वरमा साथ दिएका छन् । 

किरण थापामगरको कोरियोग्राफि रहेको गीतको भिडियोमा मिलन मिश्र र प्रकृति श्रेष्ठ फिचर्ड रहेका छन् । म्युजिक भिडियोमा सफल रहेकी प्रकृतिले ‘होस्टल’ चलचित्र बाट नेपाली रजतपटमा डेव्यु गरेकी थिइन् ।

निकै लामो समयपछी प्रकृतिलाइ दर्शकले भिडियोमा देख्न पाएका छन् । विनोद केसीको निर्देशन तथा छायाकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...