घट्न थाल्यो सुनको भाउ

Gold chadi

काठमाडौं । केही दिनयता सुनचाँदीको भाउ घट्न थालेको छ । मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ ।

सुन मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...