घट्न थाल्यो सुनको भाउ

Gold chadi

काठमाडौं । केही दिनयता सुनचाँदीको भाउ घट्न थालेको छ । मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ ।

सुन मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...