इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

Ipl

काठमाडौं । सन् २०१९ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १२ औं संस्करणको आईपीएल आगामी मार्च २३ तारिखबाट सुरु हुुनेछ ।

८ टोली सहभागि रहेको आईपीएलको पहिलो खेलमा चेन्नई सन् २०१९ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १२ औं संस्करणको आईपीएल आगामी मार्च २३ तारिखबाट सुरु हुुनेछ ।

८ टोली सहभागि रहेको आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । आईपीएलले आफ्नो ट्वीटर ह्यान्डलमा १७ वटा खेलको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...