यि बिशेष कुरामा ध्यान दिनुस औषधी प्रयोग गर्दा नत्र खतार हुन सक्छ

यि बिशेष कुरामा ध्यान दिनुस औषधी प्रयोग गर्दा नत्र खतार हुन सक्छ

काठमाडौं । सामान्यतया औषधी प्रयोग सबैले गर्छन् तर नियमित यस्को प्रयोग गर्नेमानीसले धेरैकुरामा ख्यान गर्नपर्छ । बिरामी भएको समयमा औषधिले हाम्रो जीवनरक्षा गर्छ । तर हाम्रो जीवनरक्षक औषधिको गलत प्रयोग भएमा त्यसले ज्यानै समेत लिनसक्छ । त्यसैले औषधिको प्रयोग सही मात्रामा गर्नुपर्छ ।

ध्यान दिनुस्

मान्यता प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि प्रयोग गर्ने ।
आफूले खान लागेको औषधिको बारेमा पूर्ण जानकारी लिने ।
औषधिको सेवन तोकिएको समयमा प्रयोग गर्ने ।
औषधि बालबालिकाको पहुँचबाट टाढा राख्ने ।

समयमा औषधि सेवन गर्न भूलेमा सम्झने वित्तिकै सेवन गर्ने तर आर्को मात्रा सेवन गर्ने समय नजिक भएमा अर्को मात्रा सेवन गर्ने समयमा मात्रै खाने ।

गर्भवती भएको अवस्थामा कुनै औषधि खानुपर्ने भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराएर मात्रै औषधि लिने ।

औषधि प्रयोग गर्दा शरीर चिलाउने, छालामा डाबहरु आउने स्वास फेर्न ह्रागो हुने लगायतका लक्षणहरु देखा परेमा औषधि सेवन नगरी तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...