मोफसलमा पूजालाई पछार्दै प्रदीप, ‘रामकहानी’ भन्दा दुई गुुणाको अग्रतामा ‘रोज’ १

Ramkahani vs rose

विराटनगर । नायक प्रदीप खड्का र नायिका पूजा शर्मा अहिले कमाईको प्रतिस्पर्धामा छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रदीप अभिनित ‘रोज’ र पूजा अभिनित ‘रामकहानी’ अहिले देशैभर प्रतिस्पर्धामा छन् ।

केही ठाउँमा ‘रोज’ले रोज बाँड्दै छ भने केही ठाउँमा ‘राकधकहानी’ले आफ्नो कहानी सुनाउँदै छ । तर, मोफसलमा भने प्रदीपले पूजालाई पछारेका छन् । मोफसलमा पूजाको ‘रामकहानी’ भन्दा रोजको व्यापार दुई गुणले धेरै छ । तर, उपत्यका भित्र भने यी दुई फिल्मको अवस्था बराबर रहेको फिल्मका वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

फेम्ड स्टार नायक प्रदिपलाई नायिका मिरूना मगरले साथ दिएकी छन् भने रामकहानीमा पूजालाई आकाश श्रेष्ठ र हाँस्यकलाकारहरुले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...