माया गर्छु भन्ने धेरै आए, गए वालै भएन, भिडियो कुराकानी हेर्नुस्

Maya garchhu

ईटहरी । चन्दा खडका पुर्वमा दैनिक गुञ्जिने एउटा नाम हो । एक रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा रहेकी खडकाको परिचय पछिल्लो समय बदलिएको छ ।

रेडियोका अलावा स्टेज कार्यक्रममा समेत उनको माग उत्तिकै छ । बिगत केही बर्षदेखि उनी हरेक बर्षको तिजमा तिज गित समेत गाँउदै आएकी छिन ।

केही फुटकर गितमा आवाज दिँदै आएकी उनले रेडियोकर्मी हुँदै गायिकाको परिचय बनाईसकेकी छिन । सर्लाहीमा जन्मिएकी उनी जागिरे बुबा सँगै बिभिन्न जिल्लामा पुगिन । बिगत एक दशकदेखि सुनसरीको ईटहरीमा रहेर उनी संघर्षरत रहेकी छिन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...