सरकारविरुद्ध काँग्रेसको अहिलेसम्मकै ठूलो प्रर्दशन

Nc

काठमाडौं । नेपाली काँग्रेस सरकारविरुद्ध सडकमा निस्केको छ ।

दुईतिहाईको दम्भ देखाएर सरकार अधिनायकवादतिर अगाडि बढेको भन्दै काँग्रेस सडकमा निस्केको हो ।

‘कम्युनिस्ट सर्वसत्तावाद मूर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गर’ जस्ता नारा लगाउँदै सडकमा निस्केको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरेका छन् ।

यो प्रर्दशन काँग्रेसले ओलीविरुद्ध गरेको सबैभन्दा ठूलो प्रर्दशन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...