बाल गायक आयूष चम्किदैं

Bal singer

काठमाडौं । सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीको जस्तै स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् ।

इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षिय गायक आयुसको पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ । होम र मुना घिमिरेका छोरा आयुष इलामको हेरिटेज स्कुलमा पढ्छन ।

लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले आफ्नो विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन, उनलाई बाहिरबाट पनि निम्तो आउन थालेको छ ।

उनको भर्खरै सर्वजनिक भएको गीतलाई धेरै स्रोताले रुचाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...