आमासँगै कस्तो गाइन् स्वरुपाले गीत ? हेर्नुस् भिडियो

Swarupa song

काठमाडौं । तीज हिन्दु नारीहरुको पीडा पोख्ने चाड पनि हो । त्यसमा पनि घर गरेर खाइरहेकी नारीले जन्म दिने आमाको काखमा बसेर पीडा पोख्ने चाड पनि हो तीज ।

यसैक्रममा गायीका स्वरुपा रसाइलीले आफ्नै आमासँग मिलेर तीजको नयाँ कोशेली ‘मिठो सम्झना’ पस्किएकी छन् ।

विजयकुमार सुनारको शब्द, बिबि अनुरागीको संगीत र संगीत संयोजन रहेको ‘मिठो सम्झना’ मा स्वरुपालाई गायनमा स्वरुपाकै आमा पवित्रा रसाइलीले साथ दिएकी छन् ।

उनको तीजको कोशेली स्वरुप आएको सो गीतको म्युजिक भिडियोलाई शिव विकको निर्देशन, रविन्द्र वरालको छायांकन, रविन विकको सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...