कोसँग कम्मर मर्काइन् सारिकाले ? हेर्नुस् भिडियो

Sarika vedio

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै हरी सुवेदीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

सुवेदीद्धारा निर्मित तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको’ बोलको गीतमा नायीका सारिका घिमिरेले कम्मर मर्काइमर्काइ अभिनाय गरेकी छन् ।

एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको संगीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको’ गीतको भिडियाको निर्देशन घनश्याम खतिवडाले गरेका छन् ।

सो गीतको म्युजिक भिडियोमा नायीकाको परिचय बनाएकी नायीका घिमिरेले कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँगसँगै गायन क्षेत्रमा होमिएकी घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...