विश्वकपमा फ्रान्स विजय

Faransa bijaya

काठमाडौ । पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालाई ४–२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ ।

यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो ।
मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनलमा रुसलाई च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १-१ गोल गरे ।

यस्तै फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले एक एक गोल फर्काएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...