नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता

Ncp6 n

 काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई कानुनी मान्यता दिएको छ। बुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको मान्यता दिएको हो ।

पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर, आयोगमा ऋषि कट्टेलको नेतृत्वमा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी नामको दल दर्ता रहेकाले एकीकृत पार्टीले नेपाल कम्युनिस्ट पार्टी (अण्डरलाईन) दर्ताका लागि निवेदन दिएको थियो ।

तर, पछि नेताहरुले पुनः नाम संशोधन गरि नेपाल कम्युनिष्ट पार्टी(ने क पा) राखेर आयोगमा निवेदन दिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...