कर बढाएर उत्पादकत्व वृद्धि गर्ने कुरा वाईयात : देउवा

Sherbahadur deuba15

काठमाडौ‌ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेटले बोझ बढाउने काम मात्रै गरेको बताएएका छन् ।

‘यो सब बेकारका हावा कुरा छन्। बजेट आयो, बोझ बढाएर गयो,’ देउवाले भने, ‘कर बढाएर वार्षीक उत्पादकत्व वृद्धि गर्ने कुरा वाहियात हो ।’

उनले बजेट कार्यान्वयन हुन नसक्ने दावी समेत गरे ।

प्रतिकृया दिनुहोस