प्रचण्डलाई बाबुरामको प्रश्न ‘जनयुद्धप्रति पश्चाताप गरेको हो ?’

Baburam tweet

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेता प्रचण्डलाई जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथमा विलय भएको आरोप लगाएका छन् ।

एमाले–माओवादीबीच भएको एकतापछि ट्विट गर्दै भट्टराईले मदन भण्डारी र जीवराज आश्रीतको स्मृती दिवसकै दिन पार्टी एकता गर्नुको सांकेतिक अर्थ के हो भनि प्रश्न समेत गरेका छन् ।

भट्टराईले लेखेका छन्– ‘आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् !’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...