काङ्ग्रेस नेता थापा रिहा

Thapa

काठमाडौं । नेपाल समाजवादी काङ्ग्रेस कि केन्द्रीय सदस्य पार्वती थापा ६ दिनपछी रिहा भएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनको विरोध गरेको आरोपमा प्रहरीले थापा सहित स्थानीय सन्तोष बराललाई गिरफ्तार गरेको थियो । मोदी नेपाल आउँदा सो पार्टीले विरोधस्वरुप पर्चा बाँढेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको बिरोध गरेको आरोपमा नेपाल समाजवादी काङ्ग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयबाट बैशाख २८ गते थापालाई गिरफ्तार गरेको थियो । उनलाई बुधबार दरबारमार्ग प्रहरी कार्यालयबाट रिहा गरेको सो पार्टीका महासचिव गोबिन्द निरौलाले बताए । केन्द्रीय सदस्य थापासहित सन्तोष बराल पनि रिहा भएका छन् ।

प्रहरीले सो पार्टीको कार्यालय तोडफोड गरेर सम्पुर्ण कागजपत्र लगेको थियो । अहिलेसम्म प्रहरीले ती कागजपत्र भने दिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...