गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन’ हेर्नुहोस भिडियो सहित

Capture

काठमाडौं । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ ।

पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस सिर्जनालाई सर्वोकृष्ट रुपमा लिन सकिन्छ । गीतका शब्दहरु सविन पाठक श्रेष्ठले रचना गरेका हुन भने संगीत संयोजन गोपाल सरगम राईले गरेका हुन ।

यस  गीतमा उनले प्रेमीको मायामा आफू डुबेका कुरा गरेका छन् । गीतको भिडियोलाई अविनास डिसी सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । रेशम दलार्मीले भिडियोलाई छायांकन गरेका छन् । भिडियोमा कपिल तिम्सिना राजा र अमृता भट्टको अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...