काजिशले के के भने त ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई भिडियो सहित

Man pareko sura ma

काठमाडौँ । पछ्यौरी म्युजिक प्रालीको प्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ ।

गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युवती जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन् ।

‘मनपरेको सुरमा’ गीतलाई गायक स्यम कृष्ण लामिछानेले शब्द तथा संगित संयोजन गरेका छन् । उक्त गीतलाई शनिवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् ।

‘ गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन् । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन । हेर्नुहोस भिडियो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...