शंकर बिसीको विषयमा जातीय झगडा गर्नु राष्ट्रका लागि क्यान्सर नै हो ? हेर्नुस भिडियो

Bc

काठमाडौँ । पत्रकारलाई धम्काएको भिडियो सार्वजनिक भएपछि जताततै चर्को आलोचनाको सिकार बनेका चर्चित कलाकार शंकर बिसीले माफी मागेका छन् ।

साथै उनले आफुले पत्रकारलाई धम्काएको भनि मिडियामा एकोहोरो समाचार आएको भन्दै असन्तुष्टि पनि पोखेका छन् ।

बिसीले आफु जानाजान क्यामेरा अगाडि नगएको प्रष्ट पार्दै अन्जानरुपमै त्यसो हुन पुगेको बताए । बिसीले भने मैले त्यत्तिकै उहाँलाई त्यस्तो भनेको होईन, बजारमा एकतर्फी समाचार आयो ।

कार्यक्रमको स्टेज पछाडी ड्रेस चेन्ज गर्ने रुमकै छेउमा एक जना पत्रकारले कलाकारसंग अन्तरवार्ता लिइरहनु भएको रहेछ, ढोकै निर, त्यो मलाई थाहा भएन । म भित्रबाट बाहिर आँउदा उहाँको क्यामरा छेकीएछ, मैले सरि सरि‘ भन्दै उता गए ।’ यसै बिषय बस्तुलाइ लिएर अस्ट्रेलियाबाट शिव न्यौपानेज्युले आफ्नो प्रतिक्रिया यसरी दिनु भएको छ ?

हेर्नुस भिडियो 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...