कहाँ हराइन् मोडल सुमिना कुलुङ ?

Sumina kulung

काठमाडौं । नाम परिचित पनि होइन र पूरै अपरिचित पनि होइन । तर, नेपाली ग्ल्यामर क्षेत्रमा भर्खर पाइला टेकेको नाम हो सुमिना कुलुङको ।
संखुवासभामा जन्मिएकी कुलुङ यतिबेला सात समुन्द्र पारी बसेर पनि आफ्नो कला कर्मलाई निरन्तरता दिइरहेकी छन् ।

५ फिट ३ इन्च अग्ली सुमिना डान्स र अभिनयमा धेरै रुची भएको बताउँछिन् । मोडलिङ ‘कि देखाउनेको बिक्छ की हल्ला’ मा बिक्छ । देखाउन नसक्दा कतिपयले मोडलिङलाई रहरको पेशा बनाएका छन् भने आफ्ना गोप्य अंग देखाउन नसक्दा चर्चामा नआउँदै अस्ताउने गर्छन् । नदेखाए पनि अस्ताउने सुचीमा कुलुङको नाम छैन ।

उनले अहिले समुन्द्रपारीको देशबाट हट तस्विर सार्वजनिक गरेकी छन् । उनको यी तस्विरले उनलाई झनै बोल्ट बनाएको छ ।उनी नदेखाएरै मोडलिङलाई सँगै डोहो¥याइरहेकी छन् ।

शंकरदेव क्याम्पसमा विविएस अध्ययन गरेकी कुलुङ केही म्यूजिक भिडियो र पर्यटनसम्बन्धी वृत्तचित्रमा पनि अभिनय गरेकी छन् । उनले माया प्रेमका भाव छचल्किने गीत ‘मनको धोको’ मा पनि अभिनय गरेकी छन् ।

६ महिनाको अभिनय कोर्ससमेत पूरा गरेकी समिना कुलुङलाई नेपाली भुमीको गल्ली र चोकमा भेटिन पाइँदैन । त्यही भएर पनि धेरैले सुमिना कुलुङ पलायन भएको आशंका गर्छन् ।

‘म पलायन भएकी छैन, मात्रै बाध्यताले सात सुमन्द्रपारी पुगेकी छु’ उनले भनिन्, ‘अब चाँडै नेपाल आएर कलाकारिता र पत्रकारितामा सक्रिय हुने मनस्थिती बनाएकी छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...