नव गायक बिक्रम परियारको स्वरमा मौलिक गित गुन्द्रुक मिठो सागको भिडियो सार्वजनिक

Bikram priyar

काठमाडौँ । नव गायक बिक्रम परियारको स्वरमा रहेको मौलिक गित ‘गुन्द्रुक मिठो सागको’ भिडियो सार्वजनिक गरिएको छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक सिर्जनाको कमै मात्रामा आगमन भएको छ । गाउँघरमा बोलिने सामान्य बोलीका शब्दलाई संगीतको माध्यमबाट जिवन्त दिने कमै सिअर्जनाहरु बजारमा आउने गरेका छन् । गरिवीको पिडामा रहेका परिवारका सदस्यको भावनाहरुलाई गीतिसग्रहको प्रस्तुतीमा रहेको गीत विक्रम परियार र देवी घर्तिको आवाजमा रहेको  छ ।

सर्जक केशव पौडेलको शब्द तथा शिव हमालको संगीतमा माया प्रेम र माया प्रेमका विरहका काहानी समेटेको छ । गितमा निर्देशन मौसम हिमालीको रहेको छ भने चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको  अभिनय देख्न सकिन्छ । भिडियोलाई करन चेसिर ले छायाँकन गरेका हुन भने प्रविन भट्टले सम्पादन गरेका हुन । हेर्नुहोस भिडियो सहित

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...