गायक सुरेश परियारको ‘त्यसै होइननी ’ गीत बजारमा

Suresh pariyar

काठमाडौँ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक सुरेश परियार , जुना श्री , र सुर्य परियारको आवाजमा रहेको ‘त्यसै होइननी ’ गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ ।

प्राण प्यारी मायालुले अरुकै सिन्दुर बाट पहिरदा आफनो मनमा भएको विरहको भावलाई गीत मार्फत व्यक्त गरिएको छ । सुरेश परियारको शब्द सिर्जनामा रहेको उत्कृट गीतमा कृष्ण अकेलाले लय सिर्जना गरेका छन् ।

गीतको भिडियोमा रमेश विक रसाइली, नैना बत्सायलको सो गीतमा अभिनय रहेको छ । त्यसै होइननी गीतलाई  रमेश विक रसाईलीले निर्देशन गरेको गितको छायाँकन विवेक विक र सम्पादन रविन विक ले गरेका छन् । हेर्नुस् भिडियो

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...