किन छोटो लुगा लगाउँछिन् दिपिका ?

Dipika 1

काठमाडौं । छोटो लगाउनु महिलाहरुको फेशन नै हो । त्यसमा पनि मोडलिङमा लागेका महिलाहरुका लागि त छोटो लुगा अति आवश्यक जस्तै बनेको छ ।

छोटो लुगा लगाउनुका फाइदा र बेफाइदा के छन् ? किन लगाउँछन् छोटो लुगा ? मोडल दिपिका भट्ट भन्छिन्, ‘कसै कसैले सहजताका लागि लगाउँछन् भने कसै कसैले मोडल बन्न पनि लगाउँछन् ।’

छोटो लुगाप्रति मान्छेको सोचाई फरक–फरक हुने गर्छ । महिलाहरुले जसरी आफुलाई ग्ल्यामार देखिन्छ, त्यसरी नै लुगाको छनौट गर्ने गर्छन् । कतिपय महिलाले ब्लाउजमा ग्ल्यामर देखिने हुँदा ब्लाउजलाई नै रोज्ने गर्छन् ।

तर, मोडलिङ क्षेत्रमा लागेकाहरु चाँही हम्मेसी ब्लाउज लगाउँदैनन् । किनकी ब्लाउजमा सारी अनिवार्य हुन्छ । त्यही भएर सकभर अन्य छोटो लुगा लगाउन खोज्छन् ।

दिपिका आफैं चाँही किन छोटो लुगा लगाउँछिन् त ? ‘मैले लगाउनुको कारण एक मलाई एकदम सजिलो लाग्छ’ उनी भन्छिन्, ‘अरु कपडा लगाउँदा भन्दा बाल्यकालदेखि नै छोटो लुगा लगाउने बानी बस्यो । अहिले छोटो लुगा लगाउँदा अफ्ठयारो फिल गर्दिन ।’

उनले सामाजिक सञ्जालहरुमा पोष्ट गरेका तस्विरहरु एकदमै बोल्ट देखिन्छन् । उनका तस्विर हेर्दा लाग्छ उनी चर्चित नायीका भन्दा कम छैनन् ।

हुन पनि उनले अहिलेसम्म ९ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने ३ वटा गीतको म्युजिक भिडियो आफैं निर्देशन गरेकी छन् । ३ वटा गीतको शब्द पनि कोरेकी छन् । त्यही भएर पनि सामाजिक सञ्जालमा उनका अर्धनग्न आउँदा धेरैले रुचाउने गर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...