कलाकार शंकर बिसिले गरे साइबर क्राइम बिरुद्ध मुद्दा दर्ता

Sankhar bc

काठमाडौँ । कलाकार शंकर बिसिको ब्यक्तिगत झगडामा सिङ्गो दलित समुदायलाई लक्ष्यित गरि जातीय गाली गर्ने लाई साइबर क्राइम बिरुद्ध मुद्दा दर्ता गरिएको छ ।

शंकर बिसी लगायत विभिन्न दलित सहयोगी संघ सस्था सहितको टोलीले महानगरीय अपराध महासाखा टेकुमा मुद्दा दर्ता गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा रास्ट्रीय अर्ना दोहोरि रनिंग शिल्ड प्रतियोगिता भइरहदा उठेको विवाद त सबैलाई अवगत नै छ ।

सोहि भिडियो भाइरल भय लगत्तै शंकरलाइ देश तथा बिदेश बाट ब्यापक गाली आयो धेरैले शंकर बिसिको अहमता भन्दै जातलाई छोयर कमेन्ट गरे, यति सम्मकी  कुनै कुनै कमेन्ट त हेर्न लायक रहे न सुन लायक ।

केहिदिन अगाडी रमाइलो छ मार्फत पत्रकार उत्सब रसाइली संगको कुराकानीमा शंकरले जातीय कमेन्ट आउदा आत्महत्या गरुकी भन्ने सोच समेत आयो भनेर भने यहि बाट थाहा हुन्छकी उनीमाथि कति सम्म पिडा भयो भन्ने कुरा । शंकर बिसीले भनेकी जातीय कमेन्ट जोडेर गाली गर्नु भनेको मलाइ मात्र होइन ६५ लाख दलितलाई गाली गर्नु हो।

अब जातिले पनि जातीय बिबेद जोडेर गाली गर्दै कमेन्ट गरे उनीहरुले सोच्ने बेला आयको छ के हो मानहानी ? के हो जातीय मुद्दा ?

 



 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...