भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली

Kp oli pm jf4dnpu99p

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अाफ्नो पहिलो विदेश भ्रमण भरतबाट शुरु गर्ने भएका छन् । उनले यही महिना भारत भ्रमण गर्ने तयारी गरेको बताइएको छ ।

 परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार चैत्र अन्तिम् साता तिर  साता भ्रमण हुनसक्ने बताएका छन् ।  भारत भ्रमणको बारेमा प्रधानमन्त्री निकट स्रोतका अनुसार, ‘अहिले मिति तय भइसकेको छैन । दुई देशको सहमतिमा छिट्टै घोषणा हुन्छ ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...