भुपेन्द्र धर्ति र सुरेनको लोक दोहोरी “जोगी बनेर ” बजारमा

Karishma jogi banera

काठमाडौँ । प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी ” जोगी बनेर “गितको भिडियो बजारमा आएको छ ।

मायामा परेका प्रेमी प्रेमिकाहरुको भावनालाई शब्द चित्र मार्फत ब्यक्त गरिएको छ । आफनी प्रेमिकालाई भेटनको लागी जोगिको भेषमा आउने कुरा गायक दिपक थापा मगरले गरेका छन् । मायालुलाई भेटन र मायाको आभाष दिलाउनको लागी आफु गाउँ समाजलाई छल्नको लागी जोगिको भेषमा आउने कुरा राखेका छन् ।

भुपेन्द्र धर्ति मगरको शब्द दिपक थापा मगरको संगितमा रहेको गितलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा गायकले लिएको बताएका छन् ।

अहिलेका निकै ब्यस्त मोडल करिष्मा ढकाल र सुरेन श्रेष्ठको अभिनय रहेको छ । गितको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन, किरण चेसिरको छायाँकन र रमित ओलीको सम्पादन रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित एनजिओकर्मीको काम : दलितका नाम बेच्दै अमेरिका भाग्दै (श्रृंखला –१)

Dalit ngo leader

काठमाडौं । नेपालमा झण्डै ४६ हजार भन्दा बढी गैरसरकारी संस्था दर्ता भएका छन् । तीमध्ये पनि पनि ४ सय...