कर्मा तामाङ आयुषको शब्दमा प्रमोद खरेलको ‘जव तिमीले ’ सार्वजनिक

Karma555

काठमाडौं । रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खवरको आवाजमा रहेको गितलाई यस अगाडि अडियोलाई श्रोताहरुले अधिक मात्रामा मन पराएका थिए । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ ।

काठमाडौंको विभिन्न भागमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन् । भिम खड्का, कोपिला रसायली , दिनेश विष्टको सर्वोकृष्ट अभिनय रहेको छ । गितलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विकले सम्पादन गरिेका हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...