सपनीमा आउनेलाई सम्हालेर राख्दै प्रियंका

Sapanima

काठमाडौं । प्रियंका कार्की अभिनित छमछमी नाच्न मिल्ने गीत रिलिज नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।

महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...