ओली प्रधानमन्त्री भएपछि प्रचण्डसँगको ‘वान टु वान’ वार्ता व्यापारीको घरमा

Bam ekata oli prahcanda

काठमाडौँ ।  प्रधानमन्त्री भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँगको बार्ताको स्थान ममेत बदलेका छन् । अाइतबारको र 'वान टु वान’ वार्ता भक्तपुरका एक व्यापारीको घरमा सुरू भएको बाताइएको छ ।

केहि समय अगाढीसम्म बालकोट स्थित अाफ्नै विवासमा छलफल गरेकाओलीले यसअघि प्रचण्डको रोजार्इमा रहेको ललितपुरको मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा भेटवार्ता गर्ने गरेका थिए ।

प्रधानमन्त्री भएपछि ओलीले पुरानो ठिमीमा रहेको एक व्यापारीको घर रोजेका हुन् । सामान्यतया प्रधानमन्त्रीले आफ्नै निवास वा कार्यालयमा मात्र राजनीतिक भेटवार्ता गर्छन् । तर दुई पार्टीका नेताहरूले एकताको छलफल गर्न व्यापारीको घर रोजेका हुन्।

दुई नेताको छलफलपछि आजै एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ। पार्टी एकताको विषय प्याकेजमा टुङ्गो लगाउने नेकपा माओवादी केन्द्रको प्रस्ताव रहेको छ ।

वान टु वान’ वार्तामा सरकार विस्तार, राष्ट्रपति र सभामुखको पद बाँडफाँट, एकतापछिको संगठन निर्माण र एकीकृत पार्टीको सैद्धान्तिक विषयमा प्याकेजमा सहमति जुटाउछने प्रयास हुने बताइएको छ  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...