पहिलो पटक मिडियामा जय किशन बस्नेत र उनको छोरी

Jay kisn

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको सिनेमा पंचायत अहिले ब्यापक प्रचार प्रसार भैरहेको छ । निर्देशक शिभम अधिकारि निर्देशनमा तयार भएको सिनेमा लाई गणेश गिरिले निर्माण गरेका छन् ।

अन्तराष्ट्री फिल्म फेस्टिबलमा पनि अवार्डड सिनेमा पंचायतको लागी अहिले सम्पूर्ण कलाकार प्रचार प्रसारमा दौडेका छन् र यसै क्रममा नायिका जाहाँनवि बस्नेत र नायक जय किशन बस्नेत लाई देख्न पाईएको छ ।

संगै हिंडेता पनि कहिल्यै पनि मिडियामा देखा नपरेका यी दुई बाबु छोरी पहिलो पटक मिडियामा देखा परेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...