प्राधानमन्त्रीले राजीनामा नदिदै, मन्त्रालयबाट निष्किए उपप्रधानमन्त्री थापा

Kamal thapa

काठमाडौं । काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिदै मन्त्रलयबाट निष्किएका छन् । उनी प्रधानमन्त्रीले राजीनामा दिने तयारी गर्दैगर्दा मन्त्रालयबाट बिदाई भएका हुन् । 

उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका कर्मचारीहरुले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर लिएर निष्किएको बताइएको छ ।  

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा मन्त्री थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...