प्रदेश ३ मा जम्मरकट्टेले आन्तारिक मामला र स्थापित पूर्वाधार मन्त्री

Pardesh 3 mantir

काठमाडौं । मुख्यमन्त्रीले सम्हाले पनि तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार पनि अाज नै हुने भएको छ । मन्त्रिमण्डल विस्तारको क्रममा अाज दुई मन्त्रीहरुले सपथ ग्रहण गर्ने भएका छन् । माओवादी केन्द्रका नेता एवम् प्रदेशसभा सांसद शालिकराम जम्मरकट्टेल र एमाले नेता केशव स्थापितले सपथ लिन लागेका हुन् । 

माओबादी सांसद जम्मरकट्टेलाई मन्त्रिमडलको दोश्रो बरियतासहित आन्तारिक मामला तथा कानुन मन्त्रालय पाएका छन् । एमाले सांसद स्थापितले पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाँउने भएका छन् ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार विहान पद तथा गोपनियताको सपथ लिएका थिए  ।

प्रतिकृया दिनुहोस